अमेरिकामा आगलागी हुँदा ५ नेपालीभाषीको मृत्यु

२९ भाद्र, एजेन्सी । अमेरिकामा ५ नेपालीभाषी भुटानीको आगलागीका कारण मृत्यु भएको छ । सेप्टेम्बर १२ तारिक आइतवार राति ओहायो राज्यको एक्रोन शहरको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको हो । सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन् । द समिट काउन्टी मेडिकल

भोजपुरका प्रदेश सांसद राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन

२८ भाद्र, विराटनगर । भोजपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सांसदमा निर्वाचित राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन भएका छन् । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्ने भएको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण

प्रधानमन्त्री लगाएत शीर्ष नेतासंगको भेटवार्तापछि फर्कियो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली

२७ भाद्र, काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली आइतबार साँझ फर्किएको छ । एमसीसी उपाध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री शेरबहादुर देउवा लगाएत विभिन्न पार्टीका शीर्षनेताहरु सँगको भेटवार्ता पछि आज (आइतबार) साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो । नेपालको गरिबी घटाउन

एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

२७ भाद्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने भएको छ । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका १३ सांसदको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजीः संवादमा आउन सभामुखको आग्रह

२७ भाद्र, काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजी गर्दै अवरोध सृजना गरेका छन् । आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी

एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीले आज अर्थमन्त्री शर्मासँग भेट गर्ने

२५ भाद्र, काठमाण्डौ । नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज (शनिबार) अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने भएको छ । नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेका छन् । उक्त टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी

एमाले सांसद रेखा झाः ‘सभामुखलाई हान्न माइक तानें, टाउको फुटाउने योजना थियो’

२५ भाद्र, काठमाडौं । नेकपा एमालेकी सांसद रेखा झाले माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको बताएकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा सांसद झाले सभामुखलाई हान्न माइक तानेको बताएका हुन् । सांसद झाले भनिन् “संसदको एउटा मर्यादा हुन्छ, उहाँले पदीय मर्यादा राख्न सक्नु भएन

मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार भत्ता पाउने

२५ भाद्र, काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने भएको छ । शुक्रबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसादरुहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने

२५ भाद्र, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते (आइतबार) बस्ने भएको छ । शुक्रबार शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार) बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका