बान्तावा खिमले बुझायो तथ्यांक विभागलाई ७ सुत्रीय ज्ञापनपत्र
–अर्जुन राई अपहेलित काठमाडौं । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले तथ्यांक विभागलाई ७ वटा माग सहित ज्ञापननपत्र बुझाएको छ । आइतबार सुनसरी क्षेत्र नम्बर १ बाट प्रतितनिधि सभा सदस्य निर्वाचित सांसद जय बान्तावा राई सहित तथ्यांक विभागको कार्यलय पुगेको बान्तावा खिमको टोलीले जनगणना सम्बन्धि ७ वटा माग

