खुलेको तीन दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन – Satabdi News

खुलेको तीन दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

१२, कार्तिक, काठमाडौं । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन कात्तिक ११ गतेबाट बन्द भएको छ ।

यातायात व्यवस्था विभागले प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ । विभागद्धारा जारी सूचनामा अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतको लागि बन्द गरिएको उल्लेख गरिएको छ । विभागले मंगलबार (कात्तिक ९ गते) देखि लाइसेन्स आवेदन खोलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खुलेको तीन दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन" A few seconds ago

सम्बन्धित खवर