श्रममन्त्रीबाट गोकर्ण बिस्ट बाहिरिए पछि भाबुक हुदै स्टटस लेखे

५ मंसिर काठमाडौँ । श्रममन्त्रीबाट गोकर्ण बिस्ट बाहिरिए पछि भाबुक हुदै स्टटस लेखे '' जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु - थप उर्जा

मन्त्रीहरुको हेरफेरमा समाजबादी पार्टीको रुस्ट, छलफल नै नगरी मन्त्रीमण्डल पुर्नगठन गरियो

५ मंसिर, काठमाडौं। मन्त्रिमण्डल पुनर्गठनमा आपत्ती जनाउँदै समाजबादी पार्टी रुष्ट बनको छ । मन्त्रिमण्डल हेरफेरमा पार्टीसंग कुनै छलफल नै नगरेको भन्दै समाजबादी पार्टी रुष्ट बनेको हो । समाजबादीका एक नेताले आफ्नो पार्टीसंग कुनै छलफल नै नगरि प्रधानमन्त्री ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पनुर्गठन गरेकोमा आपत्ति जनाए । उनले अब समाजबादीले सरकार

सिमा अतिक्रमण बिरुद्द बेलबारीमा उर्लियो जनसागर – फोटो फिचर

बेलाबारी । केही समय अगाडि भारतले लिपुलेक, कालापनी र लिम्पियाधुरा आफ्नो राजनैतीक नक्सामा देखाएको बिरुद्धमा मोरङको बेलबारी विशाल र्यालीका साथ बिरोध प्रदसन भएको छ। भारतले निकालेको नयाँ नक्सामा नेपाली भुमी भारत तर्फ देखाइएको बिरुद देशैभरी बिरोध प्रदसनहरु भै रहदा बेलबारीमा पनि विभिन्न संघ-सस्था, स्थानिय राजनीतिक दल, युवा, बिद्यार्थीहरुको सयुक्त आयोजनमा

धिमाल राष्ट्रिय फूटबल कप सुरु, उद्घाटन खेलमा कानेपोखरीको जित

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को पहिलो संस्करण झापाको डोमालाल राजवंशी रंगशाला, बिर्तामोडमा सुरु भएको छ । शनिवार डोमालाल राजवंशी रंगशालामा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले चेराक प्रज्जवलन तथा ट्रफि अनावरण गरि प्रतियोगीताको सुभारम्भ गर्नु भयो । उद्घाटन खेलमा कानेपोखरी गाउँपालिकाले जित हासिल गरेको छ

समाजवादीले (जय मधेस, जय लिम्बुवान, जय किराँत) जय मातृभूमि सम्बोधन गर्ने

काठमाडौं । नेपाली भूमि अतिक्रमण बारे चर्को राजनीतिक वहस भैरहेको अवस्थामा समाजवादी पार्टीले साझा सम्बोधनका रूपमा जय मातृभूमिको सम्बोधन पारित गरेको छ । पार्टीको दुई दिने केन्द्रीय समिति बैठकले पहिचानजनित सम्वोधनसँगै “जय मातृभूमि“ को सम्बोधन नारा पारित गरेको हो । पार्टी केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले बैठकको अन्तिममा पहिचानजनित

नेकपा फाल्गुनन्द गाउपालिका जिल्ला सचिब इन्द्रबहादुर नेम्बाङलाई खुल्ला पत्र

सेवारो, इन्द्रबहादुर नेम्बाङ जी, नेताका गुणहरुको ब्याख्यता तथा लेखक अमेरिकन जोन सी म्याक्सवेल भनेका छन "नेता भनेको बाटो चिन्ने, बाटोमा हिड्ने र बाटो देखाउने सक्ने ब्यक्ति नै नेता हो भनेका छन" । यथार्थमा भन्ने हो भने समाजलाई विभिन्न बाधक निम्ताउने पुराना मान्यता तथा सोचहरुलाई चिर्दै, समाजलाई प्रगतिशील बाटोमा अघि बढाउन

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपालमा

काठमाडौ, कार्तिक ३० । भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्। उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने छन् । बालअधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो ।

फाल्गुनन्दमा चर्कियो मातृभाषा शिक्षा सम्बन्धि आन्दोलन

 पाँचथरको फाल्गुनन्द गाँउपालिकामा मातृभाषा शिक्षा सम्बन्धिको आन्दोलन चर्किएको छ । शुक्रबार जातिय संस्थाका युवाहरुले मातृभाष शिक्षा पुनः सुचार गर्न भन्दै घुर्बिसे पञ्चमी बजारमा प्रदर्शन गरेका छन् । लिम्बू विद्यार्थी मञ्च, किरात राई विद्यार्थी संघ, याक्थुङ युवा मञ्च र तामाङ घेदुङ संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भाषा विरोधि

वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्का घर निर्माण

पथरी । हरियो वन नेपालको धन भन्ने उक्ती हराउदै गएको छ । पछिल्लोअवस्थालाई हेर्ने हो भने वनको जग्गामा धर्म, सस्कृतीको नाममा जातीय मठ मन्दिरनिर्माण हुने क्रम बढ्दो रहेको छ । पुर्वि मोरङको बेलबारी देखी झपाको सुरुङगा संम्मलाई हेर्ने होभने वनको धेरै भुभागहरु जात जाती र र्धम समुदाय र कपुर थान

सिमा मिचिदा जंगे पिलर बोल्न सक्दैन, थारुले बोल्छ, मधेसले बोल्छ

–आङकाजी शेर्पा नेपालमा आन्दोलन भए, परिवर्तन भए, शासकहरु परिवर्तन भए । तर जनता पत्रकारहरुको जीवनशैली हिजो राणा कालमा जस्तो थियो अहिलेको अवस्था पनि त्यस्तै छ । यहाँ ३४ करोड खर्च गरेर मर्न आटेका प्रधानमन्त्रीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अमेरिका पठाइन्छ, भारत पठाइन्छ, त्यो मुलुकमा आज एउटा पत्रकार डिलप्रशाद शर्माको बोनम्यारोको