उपचारका लागि प्रधानमन्त्रीलाई अमेरिका लाग्ने तयारी हुदै
१७ मंसिर, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारको लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेता बीच छुट्टाछुट्टै छलफल भएको छ । ‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक

