ल्होछारको उदघाटन कार्यक्रमको निमन्त्रणा अस्वीकारमा सम्मानीय राष्ट्रपति ज्युलाई अशोक राईको खुल्ला पत्र
माघ ११, काठमाडौ । तामाङ समुदायको चाड २८५६ को सोनाम ल्होछारको अबसरमा प्रमुुुख अतिथिको रुपमा सम्मानीय राष्ट्रपति ज्युलाई आमन्त्रण गरिएको कार्यक्रममा ल्होछारको नारा नै गलत भएको भन्दै कार्ययक्रमा नआउने जनाएपछि नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले राष्ट्रपति ज्युलाई खुल्ला प्रश्न गरेका छन । सम्मानीय राष्ट्रपति ज्यु ... आदिवासी जनजाती तामाङ समुदायहरुको

