अनुसन्धानले देखायो “एक सन्तान हुने घरको बच्चा मोटोपना बढी हुने”
एन्जेसी, माघ २० । दाइदिदी वा भाइबहिनी भएकाको तुलनामा एक्ला सन्तानहरुमा मोटोपनाको जोखिम बढी हुने गरेको बुधबार प्रकाशित एक नयाँ अध्ययनले उल्लेख गरेको छ । उक्त अध्ययनमा बालबालिकाको खानपिनको बानी र शारीरिक तौल अध्ययन गरिएको थियो जसमा वैज्ञानिकहरुले एक्ला सन्तानले खाने खाना र पेय पदार्थ धेरै छोराछोरी भएका परिवारको तुलनामा

