चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो नेपाली विमान ।
३ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ आज उडेको छ । आज उडेको विमान नेपालीहरुलाई लिएर आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सल पछि सम्पुर्ण तयारी पुरा भएको

