
पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो
२३ मंसिर, काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले ६ जिल्लाको लागि ६ सय जना कर्मचरीको माग गरेको छ । राष्ट्रिय परिचय पत्र वितरण कार्यका लागि विभागले करारमा कर्मचारी माग गरेको हो । झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ । योग्यता पुगेका