
कास्की–२ मा समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार, यस्ता छन् उनका प्रविद्धताहरु
१९ कार्तिक, पोखरा । आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि ई. धर्मराज गुरुङ उम्मेदवार बन्ने पक्का भएको छ । उपनिर्वाचनका लागि पार्टीले मंगलबार उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार गुरुङले सबैलाई सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने,