पहिलो पटक धरान स्थित बिरेन्द्र चोकमा ” मड्का चिया ”

धरान । चिया स्टेसन हो । क्याफे होईन । तर पनि अन्य चिया पसल जस्तो काठको बेर्नची छैनन् । काठको टेबल र काठको समान्य टुल छन । कुर्सी छैनन् । मुडा छन् । चिया खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् । धरान – १९ धनकुटे रोड

बजार अनुगमन गर्ने संयुक्त विधाथी संगठनको प्रतिबद्धता

४ चैत्र, काठमाडौ । नेपाली बजारमा कोरोनाभाइरसको त्रास फैलिएको संगै दैनिक उपभोग्य समानहरुको कृतिम अभाव सृजना हुदै गएको भन्दै उच्च सतर्कता अपनाइरहेको बेला यता विद्यार्थी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेका छन् । आज बसेको संयुक्त विधाथी संगठनहरुले बजार अनुगमन गर्ने निर्णय गरेको हो । अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन

सुनको मुल्य तोलामा दुई हजारले धट्यो

बेलबारी  । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा

बेलबारी बजारमा दैनिकी सामानहरुको अभाब ; उधोग बाणिज्य संघ बेलबारी मौन

०३ चैत्र, बेलबारी । बेलबारी बजारमा दैनिकी समानहरुको अभाब देखीएको छ। रास्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा नोबल कोरोना भाईरस (कोभिड-19) को सन्क्रमण फैलिदै गैरहेको र यसबाट मृत्यूहुनेको संख्यामा बृद्दि भइरहेको छ । यसको प्रभाब नेपालमा पनी देखीन सक्ने भएकोले यसबाट बच्न सबैलाई नेपाल सरकारले सतर्कता अपनाउन आवहान गरेका छन। छिमेकी राष्ट्र

भेडेटारमा जीप लाईन शुरु; मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

२६ फागुन, सुनसरी । धरान, धनकुटा र भेडेटार घुम्न आउन पर्यटकहरुलाई मध्यनजर गर्दै धनकुटाको भेडेटारमा जीप लाइन सुरु भएको छ । १ न प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले उद्घाटन गरे । धरान उपमहानगरपालिकाको प्रमुख प्रकाश राईको करिव ३ करोडको लगानीमा बनेको जीप लाईन दुई बर्षको अध्ययन पछि बनेको हो ।

७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै ।

काठमाडौं । शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको छ । सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनले शिक्षक लाइसेन्सको नतिजा सकिने बित्तिकै

ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी

फागुन १, सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जर झैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्स एपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एप सञ्चार

आज विश्व रेडियाे दिवस, विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको एक सताब्दी पुरा भयो ।

फल्गुन १, काठमाण्डाै – आज विश्व रेडियो दिवस । बिश्वमा ब्यवसायिक रेडिवो प्रसारण सुरु गरिएको आज एक सताब्दी पुरा भएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई " रेडियो दिवस" को रुपमा मनाउने घोषणा गरेको हो । रेडियो दिवसका

फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने

काठमाडौ, माघ १७ । अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ । यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी

जापान रोजगारिका लागि २३ सयका लागि परीक्षा हुँदै, यस्तो छ प्रकृया

काठमाडाैं । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको