
भारतमा गाडीको मूल्य वृद्धि हुँदै, नेपालमा के होला अब ?
Pजेन्सी – भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीेले सन् २०२० देखि आफ्नो कारको मुल्य बढाउने भएको छ । कम्पनीका अनुसार भारतमा पछिल्लो एक वर्षमा कारको कच्चा पदार्थको मुल्य वृद्धि भएका कारणले कारको मुल्य बढाएको बताएको छ । कम्पनी अहिले नै कुन मोडलको मुल्य कति हुने भनेर नखुलाए पनि