सिन्धुपाल्चोक निवासी मृतकको परिवारलाई कोरोना नभएको पुष्टि

जेष्ठ ०५, सिन्धुपाल्चोक । कारोनाबाट मृत्यु भएको सिन्धुपाल्चोक निवासी एक महिलाको परिवारमा कोरोना भाईरस नदेखिएको पुष्टि भएको छ । मृतकको श्रमिान सहित ५ जनामा कोरोनाको परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मृतक महिलाका श्रीमान, नवजात शिशु लगायत पाच जनामा संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ ।  

नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको संख्या ३०४ पुग्यो

जेष्ठ ०५, काठमाडौं । सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३,

नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु

जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुरको दीपेन्द्र मा वि भोज भगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका जानकारी दिएको हो । मृतक २५ बर्षिय पुरुष कोरोना परीक्षण रिपोर्टबाट पोजेटिभ देखिएको हो । मृतक वैशाख

स्वास्थ्य मन्त्रालयको प्रविधिक त्रुटि, संक्रमितको संख्या २४५ नै भएको

जेठ १, काठमाडौं । नेपालमा कोरोना भाईरसको संङकमण २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १०:१५ मा विज्ञप्ति जारी गर्दै २४५ पुगेको जानकारी दिएका हो ।

फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित

तुलसी राम धमला तेह्रथुम बैसाख ३१ । खेतबारीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप बढेपछि आठराई क्षेत्रका किसानहरु चिन्तित भएका छन । यश क्षेत्रको प्रमुख अन्न बालिको रुपमा रहेको मकै खेतिमा किराले आक्रमण गरेपछि किसानहरु समस्यामा परेका हुन  । मकै गोड्ने सिजन सुरु हुदा देखिनै किराले मकैको गुबो र पात

नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार साझ मात्र २६ पुष्टि

बैेशाख ३०, बेलबारी । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित पुष्टि भएको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २०

नेपालमा कोरोना संक्रमित १९१ पुग्यो

बैशाख ३०, बेलबारी। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबारका दिन थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा

नेपालमा थप सात जनामा कोरोना संक्रमित, जम्मा १०९ पग्यो

बैशाख २७, बेलबारी ।  नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाद परीक्षणमा उदयपुरको भुल्केमा १८, ४५, र ६५ बर्षका तीन महिलामा संक्रमित देखिएको हो। यसै गरि शुक्रबार साँझ सम्म गरिएको परीक्षणमा  कपिलवस्तु र पर्सामा थप चार जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाको कहर : मनोसामाजिक समस्याको जोखिम !

मनोविद; गोपाल ढकाल कोरोनाको प्रकोपले बिश्व समाज नै अहिले आक्रान्त बनेको छ । यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्तो लक्षणहरु देखिन्छ ?                               मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा

बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम

बैशाख २१, बेलबारी । बेलबारी प्रहरी प्रशासन र स्थानीय नगरपालिकाको समन्वयमा बेलबारी जेसिस शाखाले रक्तदान कार्यक्रम गरेको छ । नेपालमा महिनौं दिन भन्दा लामो समयदेखि भैरहेको लकडाउनको कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाब भएको हुनाले केहि हदसम्म रगतको मागलाई न्यूनीकरण गर्न जेसिस शाखाले रक्तदान गरेको हो । यो महामारीको समयमा सरकारले