पहिलो पटक बेलबारीमा कोरोना संङकमण भेटियो, सावधान रहन उपप्रमुख पराजुलीको आग्रह
असार १९, मोरङ्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएको छ । बेलबारी वाड न. ५ का वर्ष २२ का एक युवकमा कोरोना संक्रमित देखिएको हो । बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको दिल्लीबाट घर फर्केका उक्त युवक असार ९ गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । १८

