कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु
असार ९, बेलबारी । दुल्लु नगरपालिका वडा नं ३ निवासी एक पुरुषको उपचारको क्रममा मुत्यु भएको छ । दैलेखका कोरोना संक्रमणबाट ग्रसित ती पुरुष उपचारको क्रममा मृत्यू भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मुतक पुरुषलाई कोरोना संक्रमण

