मोरङ क्षेत्र नं ३ को मतगणना भोलिबाट सुरु, भगवती मा.विमा गरिने

मंसिर ०४, बेलबारी । निर्बाचन सम्पन्न भएपश्चात मोरङ क्षेत्र नम्बर ३ को मतगणना बेलबारी नगरपालिका ३ स्थित भगवती माध्यमिक विद्यालयमा गरिने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको हो । आज सम्पन्न निर्वाचनपछि मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने

चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन

३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज

विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा

मंसिर ०२, बेलबारी । मंसिर ४ गते हुन लागि रहेको आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ राति १२ बजेदेखि ४ गते रातिसम्मका लागि सीमा बन्द गरेको हो । निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल

२ मंसिर, काठमाण्डाै । यूएईलाई हराउँदै नेपालले एकदिवसीय खेल जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८

नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

२ मंसिर, मोरङ । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट

मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

२ मंसिर, काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतगणनाको काम पूरा नभए सम्मको अवधिमा दल तथा

निर्वाचन समयमा देशभर मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

२ मंसिर, काठमाडौं । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ

प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फको १२ गते भित्र सार्वजनिक हुने; निर्वाचन आयोग

१ मंसिर, मोरङ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा सक्ने बताएको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज (मंसिर १ गते) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मंसिर ७ गते बेलुका सम्ममा प्रत्यक्ष तर्फका सबै

बैँँकको चर्को ब्याज बिरुद्ध बेलबारीका ब्यबसायी आन्दोलित 

मंसिर ०१ , बेलबारी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ब्यबसायीहरुको ढाड सेकेको भन्दै बेलबारी ब्यबासायीहरु आन्दोलित भएका छन । ब्यबसायीहरुले बिहिबार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध उद्योगी ब्यबसायी र आम सर्बसाधारण सहितको बृहत बिरोध जुलुस समेत निकालेर बिरोध गरेका छन । जुलुस बेलबारी ३ पुरानो