चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

२८ माघ, काठमाडौ । हुक्का एन एब्जर्ड ड्रिमको फस्टलुक सार्वजनिक रिलिज मितिसँगै हुक्का एन एब्जर्ड ड्रिम फस्टलुक काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ

फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित

२४ माघ, काठमाडौ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना फिल्ममा

गोविन्द सिंह भण्डारीको निर्देशनमा रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक

२२ माघ, काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

हरि हुमागाईँको बिजुलीमा निराजन र उपासना

१३ माघ, काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न

आदिवासी जनजाति चलचित्र महासंघले विशेष सम्मान कार्यक्रम

८ माघ, काठमाडौ । वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कनसहित उक्त

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

८ माघ, काठमाडौ । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’ आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत

रिमा र सविनको जोडीमा फिल्म सिड्नी निमार्ण हुने

माघ ४, काठमाडौ । नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र

द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको पोस्टर सार्वजनिक

माघ १, काठमाडौ । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । फिल्ममा

कर्मचारीतन्त्र प्रक्रियामुखी होइन कार्यमुखी बनाऔं; अशोक राई

२७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण नदिएको भन्दै अब काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने बताए

नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्सन

इन्ट्रा डे मा नेप्से २२७६ विन्दुसम्म पुगेर फर्कियो, ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य करेक्स २६, पुस काठमाडौं । सेयर बजारमा प्रोफिट बुक भएको छ । विशेषगरी ट्रेडरहरुले नाफा बुक गर्दा बजार केही प्रभावित भएको छ । यस दिन नेप्से सूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा आएको छ । त्यसो त