कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक

२९  जेठ, काठमाडौ । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र

मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’

२८ जेठ, काठमाडौ । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि

यामले दयाहाङलाई लिएर ‘कार्साङ’ बनाउँदै

२५ जेठ, काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र

वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार केशब थापा मगर को हुन ?

२० जेठ, बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको निर्बाचनमा वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार मोरङ बेलबारी न.पा . वडा नं. १ स्थायी निवासी केशव थापा मगर हुन । बि. सं. २०३५ साल कार्तिक २ गते बुवा टंक बहादुर थापा मगर र आमा यम कुमारी थापा मगरको कोखबाट जन्मनु भएका माईलो

नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरुद्वारा हिमलुङ हिमालको सफल आरोहण

१४ जेठ, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडेमीले संचालन गरिरहेको स्नातक तह Bachelor of Mountaineering studies (BMS) दोश्रो व्याच, आठौं सेमेस्टरका ९ जना विद्यार्थीहरुले हिमलुङ (७१२६ मिटर) हिमाल सफलतापुर्वक आरोहण गरेका छन् । स्नातक तहका २१ जना विद्यार्थीहरु सम्मिलित आरोहण टोलीका ९ जनाले

हिमालायन ब्याडमिन्टन क्लब लण्डनले खेलाडी प्रिन्स दाहाललाई युके निमन्त्रणा

२१ फागुन, काठमाडौ । पुरुष एकल तर्फ पुर्ब जुनियर वोर्ल्ड नम्बर वान तथा नेपाल वर्याता नम्बर चारका प्रतिभाशाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई हिमालायन ब्याडमिन्टन क्लब लण्डनले युकेले निमन्त्रणामा गरेका छन्। बिश्व ब्याडमिन्टन जगतमा प्रथम पटक नेपाली ब्याडमिन्टन खेलाडीको रुपमा इतिहास रचेका प्रिन्स दाहाल युकेमा रहिजेल हिमालायान ब्याडमिन्टन क्लब लण्डनले सम्पूर्ण

नेपाल स्टारर फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक

१५ फागुन, काठमाडौ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको

फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

५ फागुन, काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

३ फागुन, काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी

गायिका सज्जा चौलागाईंको ‘तिमीसँग’

१ फागुन, काठमाडौ । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा