नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल
२ मंसिर, काठमाण्डाै । यूएईलाई हराउँदै नेपालले एकदिवसीय खेल जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८

