नेकपा अरुण गा.पा पार्टी कार्यलय क्वारेन्टाइनका लागी उपलब्ध
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले पार्टी कार्यलय क्वारेन्टाइनका लागी सरकारलाई उपलब्ध गराउने विज्ञप्ती मार्फत जनाएको छ। विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले नोबेल कोरोना भाइरस ( कोभिड १९ ) विश्वका बिभिन्न मुलुकमा महामरीको रुपमा चुनौती बन्दै गएको प्रती नेपाल सरकारले गरेको निर्णयको स्वागत एवम्

