कोरोना विरुद्ध लड्न सरकारलाई नेपाली कांग्रेसका तर्फबाट ५० लाख सहयोग

काठमाडौं :  कोरोना संक्रमण रोकथाम गर्न सरकारलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।  कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। यसअघि कांग्रेसका तर्फबाट संघीय सांसदहरुले एक महिनाको तलब दिने निर्णय भइसकेको शर्माले ट्वीटमा

आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र

१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन

कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्षण पत्र

झापा । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न नेविसंघ कनकाई नगरसमितीले कनकाई नगरपालिका, ईलाका प्रहरी कार्यलय, स्वास्थ बिभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगरप्रमुख पौडेललाई भेटी सङ्घका कनकाई नगरसभापती सागर ढकाल सहितको टोलिले कनकाई नगर भित्र भाइरस, को सङ्क्रमण हुन

कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस

१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन

फान्सबाट आएकी एक नेपाली विधाथीलाई कोरोनाको संक्रमण ; टेकुमा उपचार हुदै

१० चैत, काठमाडौं । सरकारले फ्रान्सबाट गत मंगलबार मात्र नेपाल आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी उक्त सूचना दिएको हो । ती व्यक्तिसँग सम्पर्कमा रहेकाहरुलाई हाल क्वारेन्टायनमा राखिएको मन्त्रालयले जनाएको छ । ती व्यक्ति १९ वर्षकी महिला हुन्

कोरोना संक्रमित भगवती रानाभाट अनुभव; निको हुने छाँटकाँट नदेखिएपछि सचेत रहन आग्रह

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटलाई कोरोना भाईरसको संक्रमण भएको छ । उनी १० दिन सम्म पनि आईसोलेशन बस्दा सम्म निको नहुने छाटकाट देखिए पछि सबै नेपालीहरलाई सचेत रहन आग्रहसमेत गरेका छ । संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्‍जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको,

धरानमा एक चिनियाँ नागरिक प्रकाउ; स्वास्थ्य परिक्षणको लागि घोपा क्याम्प लगिदै

१० चैत, धरान । कोरोना भाईरसको संक्रमण विश्व भर फैलिरहेको बेला धरानमा भने एक चिनियाँ नागरिक प्रक्राउ परेको छ । धरानको मुटु भानुचोकबाट भागेर चतरा लाईन तिर चिनिया नागरिक प्रक्राउ परेको हो । उनलाई स्वास्थ्य परिक्षणको लागि वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । मेयर तिलक राई समेतको

म्यान्चेस्टर युनाईटेडकि पुर्व मिडफिल्डर मरुआन फेलाइनी कोरोनाको संक्रमण

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मरुआन फेलाइनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। फेलाइनी ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्। ३२ वर्षे फेलैनी हाल चीनको एसहान्दोङ एलयुनाङबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। संक्रमित उनले छिट्टै खेलमा फर्किने आशा व्यक्त गरेका छन्। 'यस अवधिमा खेलाडीको शारिरिक तापक्रम सामान्य रहेको

जनजाति महासंघ संखुवासभाको अध्यक्षमा विपिन तामाङ

संखुवासभा । नेपाल आदिवासी जनजाति महासंघ संखुवासभाको तेस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले विपिन तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रकुमार गुरुङ, कुमार मगर र शान्ता लिम्बू छन् । सचिवमा युवराज राई, सहसचिवमा भविन माझी र कोषाध्यक्षमा बेनबहादुर याक्खालाई छन् ।

कोरोना भाइरस जोखिम न्युनीकरणका लागि प्रभावकारी कदम चाल्न प्रेस नेपालको माग

काठमाडौं । समाजवादी पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरणका लागि थप प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । प्रेस नेपालका महासचिव विजय चाम्लिङले आइतबार प्रेस विज्ञप्ती जारी गरी कोरोना भाइरसको जोखिम न्युनीकरणका निम्ति सरकारले हालसम्म गरेका निर्णयहरुको स्वागत गर्दै गम्भीरताका साथ थप प्रभावकारी कदम