कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडौं, १४ चैत । नोबेल कोरोना भाइरस अर्थात ( कोभिड १९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। कोरोना

कोभिड–१९ कोषमा समाजवादी पार्टीले १० लाख दिने

१५ चैत, काठमाडौँ । समाजवादी पार्टीले कोरोना भाइरसको  रोकथाम गर्ने उध्देश्यले  सरकारले स्थापना गरेको कोषमा पार्टीको  तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई विद्यार्थी नेता अशोक राईको खुल्ला पत्र

माननीय स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु बिगत ३ महिना अघिदेखी चीनको बुहान शहरदेखि फैलिएको महामारी कोभिड १९, अर्थात् कोरोना भाईरसबाट यति खेर सबै आतंकित भएका छ्न, पीडामा छट्पटीरहेको छ्न र बिश्व रुईरहेको छन । हामी सबैलाई थाहा छ, त्यो आतंकित पिडाबाट नेपाल पनि अछुत रहन सकेको छैन ।

नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई बिषय प्रवेशः सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १. मानव जातीलाई लाग्ने रोग २. पशु रोग ३. बाली रोग आज

विश्वमा फैलिएको (कोभिड – १९) ले नेपालमा निम्त्याइएको समस्या

  केशव थापा मगर आज बिश्व भरी नै कोरोना भाइरस (कोभिड -१९)ले कोहरम मच्चाएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमण आज विश्वको १ सय ८२ वोटा राष्ट्रमा पुगेको छ । यस कोरोना भाइरसको अझै सम्म कुनै औषधी पत्ता लागि सकेको छैन । यस रोगको संक्रमण

लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग्नु पर्यौ

बेलबारी । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस विश्वभर फैलिरहेको छ । अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा जित हासिल गरेको छ । तर, युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यसले आफ्नो पखेटा फिजाइसकेको छ । निकै ढिला गरी नेपालमा कोरोना भाइरसको प्रभाव देखिँदै छ । बुधबारसम्ममा

प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई

आफु बचौ र अरुलाई पनि बचाउ ! अशोक राई सरकारले देशब्यापी रुपमा कोरोनाबाट बच्न हिजोबाट लोकडाउन गरेको छ, जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल वनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ । सरकार समयानुकूल क्रूर हुनु

सबैजना घरमै बस्न प्रधानमन्त्रीको आग्रह

१२ चैत , काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई घरमा बस्न आग्रह गर्नूभएको छ । सामाजिक संन्जाल टुईटर मार्फत सबैलाई बस्न आग्रह गर्नुभएको हो । टुईटरमा '' म पनि घरमै बसेर सरकार संन्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नु होला ''

लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही

१२ चैत, उर्लाबारी । उर्लाबारीका मेयर खड्का फागो लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेको छ । आज बुधबार उर्लाबारी चोकमा कानुन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरेको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको