खुवालुङ फुटाउने प्रयास भएको भन्दै किराँत राई विद्यार्थी संघद्वारा विरोध प्रर्दशन (तस्वीर सहित)
फागुन २१, बेलबारी । अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीमा रहेको खुवालुङलाई फुटाउने दुस्साहस गरिएको भन्दै किरात राई विद्यार्थी संघले बिरोध गरेका छन् । उनीहरुले संगमस्थल त्रिवेणीमा नै पुगेर विरोध गरेका हुन् । विहीबार संघका अध्यक्ष रामचन्द्र राईको नेतृत्वमा विद्यार्थीहरु खुवालुङ क्षेत्रमै पुगेर खुवालुङलाई फुटाउने सरकार प्रमुखको अभिव्यक्तिको विरोध

