‘बञ्जी जम्पिङ’ साहसीहरुको खेल‘
खुट्टामा तन्किने डोरी बाँधेर लगभग २०० मीटर अग्लो पुल बाट खोलामा फालहान्न साच्चिकै साहसको आवश्यकता पर्दछ। हेर्दा आङनै सिरिङ्ग हुने यो खेल प्राचीनकाल देखिनै भानुआटु देशको पेन्टकोस्ट टापुमा धार्मिक परम्पराका रूपमा ल्याण्ड डाइभिङ गरिन्थ्यो । आधुनिक बञ्जी जम्प खेलको सुरुवात सन् १९७९ मा इंग्ल्याण्डको वृष्टोल सहरमा रहेको क्लिफ्टोन सस्पेन्सन ब्रिजमा

