साहित्यकार ईरान राईको दुईवटा कृति सार्वजनिक – Satabdi News

साहित्यकार ईरान राईको दुईवटा कृति सार्वजनिक

काठमाडौं । साहित्यकार ईरान राईको सिर्जनामा दुईवटा हाइकु संग्रह सार्वजनिक गरिएको छ । निकै सानो आकारमा निकालिएको कृतिको केहि दिन अघि मात्र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा वीच सार्वजनिक गरे ।

राईको कृति ‘पुरानो काग’ १.३१ वर्ग सेन्टिमिटरको छ। यस्तै अर्को कृति ‘लिम्पियाधुरा’ १.१३ वर्ग सेन्टिमिटर आकारको छ । ईरान मोरङको बेलबारीमा बसेर साहित्य सिर्जना, समाजसेवा जस्ता काममा सक्रिय राईले केही महिनाअघि ‘कट्टु’ नामक व्यङ्ग निबन्ध संग्रह प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साहित्यकार ईरान राईको दुईवटा कृति सार्वजनिक" A few seconds ago

सम्बन्धित खवर