अबको बाटो…
मुलुकमा अहिले प्रतिगमनको कालो बादल मडारिईरहेको सर्व विदितै छ । मुलुकको एक कार्यकारी प्रमुखले आफ्नो आन्तरिक कलहको कारण बलिदानिपुर्ण राजनितिक संघर्ष र द्वन्द्वको ठूलो तरङ्गले स्थापित गरेको जनतामा निहित सार्वभौमसत्ता नै धरापमा पारेर मुलुकलाई भयानक संकटमा लैजान हदैसम्मको गैर-जिम्मेवार भुमिका खेलेका छन् । लोकतन्त्रमा ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिका बिचमा जति

