शल्यकृया गर्दा विरामीको मृत्यु, स्थिति तनाव ग्रस्त

माघ ४, विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् । बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु, एक दम्पती पक्राउ

माघ ०२, गुल्मी । ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका-६ अर्जे

आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको तदर्थ समिति गठन

पुस ०१, काठमाडौं । समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित

माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सतिसालेलाई –

बेलबारी । सास्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ विहिबार सम्पन्न भएको छ । प्रतियोगिताको समापन कार्यक्रमकै बिच मगर बौद्ध गुम्बाको शिल्यान्यास समेत गरीएको छ । कार्यक्रमका प्रमुख अतिथी बेलबारी

अमला र बदाम बेचिरहेकी बालिका माथि बाबुरामको नजर परेपछि

पुस २९, पोखरा । जनता समाजवादी पार्टीले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कार्य भन्दै देशब्यापी रुपमा प्रदर्शन गरिरहेको छ । यसैका बीच आज गण्डकी प्रदेशको राजधानी पोखरामा जसपाले प्रदर्शन गरेको छ । यसैबीचमा एक रोचक घटना भएको छ । जब जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई मंचमा बसिरहेका थिए ।

प्रधानमन्त्री ज्यु! संविधान पढ्न नेपाल ल क्याम्पस आउनुस् :- अनेरास्ववियु

पुस २९, काठमाडौँ । दाहाल-नेपाल पक्षका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छन् । दाहाल–नेपाल पक्षीय नेकपा नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध

१७ वर्षीया किशोरी माथि सामुहिक बलात्कार, एक अभियुक्त पक्राउ

पुस २९, बैतडी । बैतडीमा १७ वर्षीया किशोरी माथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् । घटनामा संलग्‍न अर्का एक अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको खोजी

ओली कमरेड होईन्, तानाशाही र प्रतिगमनकारी हो :- शाक्य

पुस २९, काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी र तानाशाही भएको बताएकी छन् । बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले प्रधानमन्त्री ओली ओलीमा कम्युनिस्ट मूल्य मान्यता, आदर्श नरहेको दाबी गरिन् ।

खगेन्द्र याक्खालाई आर्थिक सहयोग

बेलबारी । विगत ४ बर्ष देखि अज्ञात रोगका कारण घरमा थलिएका खगेन्द्र याक्खालाई हङकङमा कार्यरत लुना लिम्बुद्वारा रु १० हजार आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक अभियान्ता रोमन वाम्बुले राईले उक्त रकम बिरामीको घरमै पुगेर खगेन्द्र याक्खालाई हस्तान्तरण गरेका हुन । बेलबारी वडा १० निवासी याक्खा बिगत ४ बर्ष

ईलामकाे माई नगरपालिकामा जसपाकाे प्रशिक्षण

दानाबारी/ जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ। माई नगरपालिकाकाे दानाबारीमा साेमबार भएको कार्यक्रममा लिम्बुवान आन्दोलनका पुराना नेता संघीय लिम्बुवान पार्टी, नेपालका केन्द्रिय सदस्य शेरबहादुर लोक्तम र तिर्थ साउदेन जसपा प्रवेश गरेका थिए । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख