९ बुँदे घाेषणापत्र जारी गर्दै धिमाल जातीय विकास केन्द्रकाे महाधिवेशन सम्पन्न, अध्यक्षमा लाेकबहादुर धिमाल

दमक । धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । मोरङको उर्लावारी-३, मंगलवारेस्थित धिमाल परियाेजनामा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । आज दमक स्थित लक्ष्मीबेराङ बचत तथा ऋण सहकारी संस्थाकाे सभा हलमा पत्रकार

कविता ”क्षतिपूर्ति”

प्रेमिला राई उहिल्यै, निधारमा कुल्चिएर तिमीले भाग्यको दस्ताबेज कोर्दा नै विद्रोहको आगो ओकलेका हुन् पुर्खाहरुले तब न मेरै पुर्खाहरुको करङ भाँचेर उठाएका हौ आलिशान महलहरु मेरै कोक्पाहरुको छाला काढेर ओढेका हौ ठिहीमा । तिम्रा ती रङ्गिन चारै भित्ताहरु मेरै कोकुहरुको रगतले पोतिएको हो । सायद तिमीले भुल्यौ होला यो महलको

कविता “रिक्सावाला गाउँछ पसिनाको हाक्पारे” !

विशाल नाल्बो चर्को गरी लागेको छ घाम बगिरहेछ निधारबाट धारा पसिनाको चुढिएको छ पैतालाको चप्पल बटारेर बटारेर बटारेर स्टेरिङ ठेलाहरुले बिरुप बनाएको छ हातको पञ्जा । ऊ रिक्सावाला छोरीको स्कूलको निम्ति घामपानी सहन्छ । आफ्नै हातले निमोठी मारेको झल्झलाउँदो सेप्माङलाई सम्झिन्छ र खान्छ लिम्बुनी माइलीको भट्टीमा लोक्कल वाइन् अनि बेस्मारी

बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी

२६ पुस, बेलबारी । बेलबारी नगरपालिकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको लागि  विभिन्न पदहरुमा पदपुर्तिको लागि आवश्यक कर्मचारीको माग गरेको छ  । शुक्रबार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आवान गरेको छ । त्यसै क्रममा ईन्जिनियर अधिकृत छैठोँ १,

धादिङको धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न

२६ पौष , धादिङ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन । प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने

ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेज्याे – डा. भट्टराई

विराटनगर । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेजेकाे आराेप लगाउनु भएकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्ने खालको कानुनहरू बनाएर मुलुकलाई संकट

काठमाडौंको टोखामा श्रीमानको हत्या पछि श्रीमतीले गरिन् आत्महत्या

२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही

प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज बाट शुरू

पुस २४, बेलबारी । नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति प्रदेस न १ स्तरीय खुल्ला नक आउट फ़ुटबल प्रतियोगिता २०७७  कार्यक्रम प्रमुख अतिथि नेपाल फ़ुटबल संघ मोरंगको अध्यक्ष दीपेन्द्र धिमालले पानसमा बत्ती बालेर उद्द्घाटन गरी आजबाट शुरू भएको छ

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा अमर राई निर्वाचित

२४ पुस, केराबारी । श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूह केराबारीको अध्यक्षमा अमर राई निर्वाचित भएका छन् । शुक्रबार भएको श्री देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन । प्रतिद्वन्द्वी हरि विष्टलाई राईले ८५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । राईले १८६ मत

बलात्कार गर्न खोजेको आरोपमा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी प्रकाउ

२२ पुस, बेलबारी । मोरङको बेलबारीबाट १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलबारीका मिटर रिडरलाई पक्राउ परेका छन् । मिटर रिडिङ गर्न जाने क्रममा घरमा भएकी एक बालिकालाई जबरजस्ती करणीको गर्न प्रयास गरेको पाइएपछि रिजाललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ॠषिराज