किरात राई विधार्थी संघको ११ औ उपत्यका सम्मेलन सम्पन्न
२१ पुस, काठमाडौं । किरात राई विद्यार्थी संघ उपत्यका कार्य समितिको ११ औं सम्मेलन सम्पन्न भएको छ । काठमाडौको चाबहिल स्थित पशुपति बहुमुखि क्याम्पसमा सम्पन्न सम्मेलनले सन्जिव कोयि राईको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य चयन गरेको छ । संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा उपत्यका भित्रका बिभिन्न

