वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान

नरेश विश्वकर्मा जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाईवर सिरक प्रदान गर्नु भएको छ । माघ १३ गते सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा

हराएको मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

माघ १२, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको मोटरसाइकलहरु खोजी गरि  सम्बन्धित सवारी धनीलाई बुझाउने गरेको छन् । यसै क्रममा केराबारी गाउँपालिका वडा नं.१० बस्ने भिमराज देवानको ना ०१-०२-०४२ प ८३२९ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा हराएको थियो । उनले प्रहरीलाई जानकारी दिएका थिए । सो लगतै

सिद्धार्थ नकआउट फुटबल प्रतियोगितालाई आर्थिक तथा प्राविधिक सहयोग

माघ २३ गते देखि सुचारु हुन लागेको स्व.दिलेन्द्र राई स्मृती नकआउट सिद्धार्थ गोल्डकपलाई सहयोगार्थ आर्थिक र प्राविधिक सहयोगहरु प्राप्त हुने क्रम जारी रहेको छ । आयोजक टिमका खेलाडी हाल मनाङ्ग मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका स्ट्राईकर उमेश राई र आयोजक टिमका टिम क्याप्टेन विष्णु फुयाँलले शताब्दी न्युजसंग कुरा गर्दै प्रतियोगिताको

प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग

  नरेश विश्वकर्मा  धरान २० देवीगाउँमा रहेको जनजागरण बालबिकास केन्द्रलाई प्रकृति बचत तथा ऋण सहकारी सँस्था लि. धरान १२ ले आफ्नो ११औं वार्षिक उत्सवको अवसरमा ३ थान टी(टेवल,१२ थान प्लाष्टिक टुल (पिर्का), १३ मिटर फाईवर म्याट सहित १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ । हिउँदको महिना कठ्याङ्ग्रिदो जाडोमा समेत

सामाजिक अभियन्ता धिरज साह र रिंकु साहले गरे आदर्श बिवाह!!!

राजु कुमार महतो माघ १०, महोत्तरी । तराई-मधेसमा दाईजोको कुरा गरेर साध्य छैन । झन हुनेखाने र पढेलेखेको भएपछि त १०-१५ लाख दाईजो सामान्य छ । तराई-मधेसमा दाइजोकै कारण कतिपय छोरीचेलीले ज्यानै गुमाएको समाचार नसुन्ने सायदै होला । अनि दाइजोकै कारण छोरीचेलीहरूले यातना भोगिरहेको कुरा त सामान्य भइहाल्यो नै ।

सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुने

इटहरी । फुटबल खेलाडीको उर्वर क्षेत्र रहेको इटहरी(३ मा सिद्धार्थ युवा समुहको आयोजनामा प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सुनसरी, मोरङ्ग, झापा र उदयपुरका पुर्वमा प्रतिष्ठित आठ वटा क्लबहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने र प्रतियोगिता माघ २३ गते देखि सुरु भई फाइनल माघ ३० गते सोनाम

प्रहरी हवल्दार चण्डीमान राई पुष महिनाको उत्कृष्ट प्रहरी घोषित

पाँचथर । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार चण्डीमान राई पुष महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी हवल्दार चण्डीमान राई बिगत एक वर्ष देखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका थिए। राईले विभिन्न अपराधिक समूह र व्यक्तिहरुबारे सूचना संकलन गर्नुका साथै

समाजवादी युवा संघमा लावती

नरेश विश्वकर्मा धरान । जनता समाजवादी पार्टी नेपाल सम्वद्ध समाजवादी युवा संघ धरान उपमहानगर समिति मातहतको समाजवादी युवा संघ ५ नं वडा कमिटी गठन भएको छ । पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यमा भएको वडा नं ५ को पार्टी कार्यालय उदघाटनसंगै युवा संघ पनि गठन गरिएको हो । गंगाप्रसाद

कबिता “साकेला हो जिन्दगी”

खुक्सङ खम्बु राई जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो जिन्दगी ! रिसिया गाउँदै जिन्दगीको शिली टिप्दै जाऊ ढोलझ्याम्टाको तालमा जिन्दगीको लय खिप्दै जाऊ जिन्दगी गतिशिल छ बालक वृद्ध हुन्छ समय परिवर्तनशिल छ वर्खापछि हिउँद लाग्छ ए प्रकृतिपुजक ! जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो

संसद विघटनबारे अहिलेलाई यति बुझौं, सम्मानित अदालतले यसमा के भन्छ, त्यसबारे पछि बहस गरौंला

अधिवक्ता : यम कुमार योन्जन नेपालको संविधान २०७२ को धारा ७६ (७) अनुसार बहुमतको सरकारले संसद विघटन गर्न सकिदैन र गर्न सक्ने परिकल्पना गरेको देखिदैन तर संविधानमा उल्लेख गरेको प्रक्रिया र शर्तहरु पुरा गरेपछि राजीनामा दिएको र अल्पमतको काम चलाउ प्रधानमन्त्रीले भने संसद विघटन गर्न सक्ने शर्त सहितको संबैधानिक प्राबधान