नेकपा एमालेकै दुई समूहबीच झडप , सुदुर पश्चिम
सुदुर पश्चिम । कैलालीमा पार्टी कार्यालय प्रयोगको विषयमा नेकपा एमालेकै दुई समूहबीच झडप भएको छ । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो । ओली पक्षका नेता–कार्यकर्ताले पार्टीको प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज भीम रावलको ‘नेम प्लेट’ हटाएर लेखराज भट्ट

