भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक प्रतिबेदन सार्बजनिक
चैत १, बेलबारी । भाउन्ने युथ क्लबद्वारा संचालित “भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७” को आर्थिक प्रतिबेदन आईतबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन । भाउन्ने युथ क्लबले मिति ०७७ माघ २५ गते देखि शुरु भई फाल्गुन ४ गते भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ सम्पन्न भएको थियो । उक्त खेलमा बेलबारी नगरपालिकाबाट

