नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको “चार- स” अभियान सम्पन्न

१ गते चैत्र ,२०७७। नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समिति को आयोजना तथा नेपाल मगर संघ पथरी सनिश्चारे मोरंगको व्यवस्थापनमा चार स अभियान सनिबार सम्पन्न भएको छ। मोरंग जिल्ला भरिका मगरहरु यस चार स अभियान नेपाल मगर संघको भवन पथरी सनिश्चारे मा भेला भै सम्पन्न भएका थिए। उक्त अभियान

बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित

[caption id="attachment_8774" align="aligncenter" width="1130"] नेपाली कांग्रेसका नगर सभापति शम्भु भट्टराई[/caption] चैत्र १, बेलबारी । पटक-पटक बैठक बसी निकास निकाल्न खोजे पनि राजनीतिक दलहरुमा सहमती हुन् नसक्दा बेलबारी साना सहरी खानेपानी संस्थाको चुनाब हुने निश्चित भएको छ। नेपाली कांग्रेस पार्टीले अध्यक्ष पद नछोड्ने र नेकपा एमालेले पनि अध्यक्ष पदको दाबि गरेपछि

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

                   १ गते , चैत्र। काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता हुने भएको छ । विप्लव र सुशीलद्वारा शनिबार संयुक्त रुपमा जारी तीन बुँदे सहमतिमा क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य

भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक प्रतिबेदन सार्बजनिक

चैत १, बेलबारी । भाउन्ने युथ क्लबद्वारा संचालित “भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७” को आर्थिक प्रतिबेदन आईतबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन । भाउन्ने युथ क्लबले मिति ०७७ माघ २५ गते देखि शुरु भई फाल्गुन ४ गते भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ सम्पन्न भएको थियो । उक्त खेलमा बेलबारी नगरपालिकाबाट

नेतृत्व सम्हाल्न तयार छौंः जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व सम्हाल्न तयार भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै नेता राजकिशोर यादवले जसपा सरकारको नेतृत्व सम्हाल्न तयार भएको बताएका हुन् । उनले आफूहरुलाई सँधै भर्याङका रुपमा मात्रै हेरिने भएकाले यसपटक भने आफू नै नेतृत्वमा

मंसिरमा एमालेको महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिए । 'आज बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ,' अधिकारीले भने । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा

खुवालुङ संरक्षणका दुई अभियन्ता पक्राउ

फागुन २७, काठमाडौं । प्रहरीले खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ फागुनमा विराटनगर पुगेर किराँतहरूको सांस्कृतिक र मिथ जोडिएको खुवालुङ ढुंगा फुटाउने घोषणा गरेपछि किराँतहरू आन्दोलित भएका थिए । सप्तकोसीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ

सरकार गठन मा निर्णायक जसपा पार्टी

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरण सम्बन्धमा संसदमा रहेका दलहरुबीचमा औपचारिक र अनौपचारिक छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले जनता समाजवादी पार्टीका नेताहरुसँगको वार्ता गरिरहेका छन् । सत्ता समीकरणकै सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता

प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७, इटहरी क्रिकेट एकेडमीले चुम्यो, बेलबारी

बेलबारी ,मोरंग । संयुक्त खस क्षेत्रि नेपाल बेलबारी वार्ड न १० को आयोजनामा बेलबारी वार्ड न ८/९ को खेल मैदानमा संचालित प्रदेस स्तरिय टि - २० क्रिकेट प्रतियोगिता - २०७७ को फाइनल खेल आज सम्पन्न भएको छ।सनिश्चरे क्रिकेट क्लब र इटहरी क्रिकेट एकेडमी बीच भएको फाइनल खेलमा सनिश्चरे क्रिकेट क्लबलाई

बिराटनगरमा हिमाल आँखा अस्पतालको सेवा सुरु

फागुन २७, विराटनगर । विराटनगर–१४ मलाया रोडस्थित गौशाला चौकमा बिहीबार देखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ । आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पताल भन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पताल प्रशासनले जनाएको छ । अत्याधुनिक नवीनतम तथा प्रविधियुक्त अस्पताल बिहीबार शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको संचालक तेजलाल कर्णले