चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै, सगरमाथा पनि चीनमा पर्ने दावी

असार १४, बेलबारी । चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै छ । चीनले नेपाललाई आफू अनुकुल बनाएको बिज्ञहरुको बुझाइ छ । चीनका आधुनिक कम्युनिस्टलाई सर्बश्रेठ मान्छ्न जसले तिब्बतलाई चीनले दाहिने हातको रुपमा मानिरहेको हुन्छ । एनआईएफटी परिधिका अनुसार चिनका पाँच औंलाहरू नेपाल, लद्दाख, सिक्किम, भुटान र भारतको अरुणाचल प्रदेशलाइ चिनले आफ्नो

बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ , काठमाडौं । बझाङको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम

स्थानिय तह : कोराना नियन्त्रणलाई व्यवस्थित गर्न जसपा डडेल्धुराको माग

असार १४, दार्चला । जनता समाजबादी पार्टी डडेल्धुराले स्थानिय तहका जनप्रतिनिधिलाई कोराना नियन्त्रणका लागि थप व्यवस्थापनको पाटोलाई व्यवस्थित गर्न अनुरोध गरेको छ । पार्टीको शनिबार बसेको जिल्ला सचिवालय बैठकले चारवटा निर्णय गरेको जनाएको छ । मुख्यतया कोभिड–१९ को सम्बन्धमा, धन्यवाद ज्ञापन गर्ने सम्बन्धमा, विकास निर्माण कार्यको खवरदारी र स्थानिय स्तरमा

७७ जिल्लामा कोरोना संक्रमण : आज मात्र ५५४ संक्रमित थपिए

असार १३, बेलबारी । नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टा सम्ममा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार भरतपुर अस्पतालमा कैलालीका एक जना ५० वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य तथा जनसंख्या

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

असार १३, चितवन । चितवनको भरतपुर अस्पतालमा कैलाली गोदावरी नगरपालिका–७ निवासी ५० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको छ । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनी ११ गते राति भरतपुर अस्पताल रिफर गरिएको थियो । शुक्रबार स्वासप्रश्वासमा समस्या देखिए संगै स्वास्थ्य स्तिथि जटिल बन्दै गएपछि आइसोलेसन वार्डबाट

चिनले नेपाललाई झुक्यायो : काम नलाग्ने किट दिए

असार १३, काठमाडौं । कोरोना महामारीमा छिमेकी देश चीनले नेपाललाई नराम्ररी झुक्काएको छ। कोरोना परिक्षण सुस्त बनिरहेका बेला चीनले अनुदानका नाममा नेपाललाई झुक्काएको हो। स्वास्थ्य मन्त्रालयको चरम लापरर्वाहीका कारण चीनले नेपाललाई गुमराहमा राखेको छ । नेपालको प्रयोगशालामा काम नलाग्ने कीट दिरहेको जनस्वास्थ प्रयोगसशालाका अधिकारीको बुझाई छ । पछिल्लो समय कुन

दार्चुलामा थप तीनजनामा कोरोना संक्रमण

असार १२, दार्चुला । दार्चुलामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाको शैल्यशिखर नगरपालिकाका तिन जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएको हो । असार २ गते उनिहरुमा गरिएको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि

झापाको दमकमा थप तीनमा कोरोना संक्रमित

असार १२, झापा । झापाको दमकमा थप तीन जना कोरोना संक्रमित भएको छ । स्वाब परीक्षणका लागि पठाइएका ६१ जनाको पिसिआर रिपोर्ट आएको हो । स्वाब परीक्षणको रिपोर्ट ६१ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै झापाको दमकमा मात्र कोरोना संक्रमित संख्याको ६ पुगेको हो । पहिलो

कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु,

असार ११, बेलबारी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ ललितपुर निवासी एक पुरुषको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन निवासी ४९ वर्षीय पुरुष रहेका छन् । त्यसतै आँधीखोला गाउँपालिका–१ निवासी सिरुवारीका ५५ वर्षीय पुरुष असार

कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु

असार ९, बेलबारी । दुल्लु नगरपालिका वडा नं ३ निवासी एक पुरुषको उपचारको क्रममा मुत्यु भएको छ । दैलेखका कोरोना संक्रमणबाट ग्रसित ती पुरुष उपचारको क्रममा मृत्यू भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मुतक पुरुषलाई कोरोना संक्रमण