भौतिक योजना तथा यातायात मन्त्री नेम्बाङलाई कोरोना पुष्टि

कार्तिक ४, काठमाडौ । भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मन्त्री नेम्वाङको पिसिआर रिपोर्ट पोजेटिभ आएको हाे । हाल उनी मन्त्रालयकै क्वार्टरमा आइसोलेसनमा बसेका छन् । उनलाई सामान्य ज्वरो र खोकी लागेको बताइएकाे छ । मन्त्री नेम्वाङले आफ्नो फेसबुकबाट आफूलाई काेराेना पाेजेटिभ

बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुग्यो

कार्तिक ३, बेलबारी । बेलबारीमा सोमबार मात्र १९ जना कोरोना संक्रमित पुष्टि छन् । दुई पटक गरिएको परिक्षणमा ४४ जना मध्ये १९ जनामा कोरोना संक्रक्रण थपिएका हो । नोबेल सामुदायिक अस्पताल बेलबारीका २ जना, वडा नं ३ का ६ जना, वडा नं ७ का ३, वडा नं ९ का १,

कुन प्रदेशमा आईसियु र भेन्टिलेटरमा कति संक्रमित छ्न ?

कार्तिक २, काठमाडौ । नेपालमा यतिखेत आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । शनिबार सम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश अनुसार आईसीयूमा उपचार गराउने मध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १

बिश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख भन्दा बढी

असोज ३०, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ९१ लाख ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ३ हजार ५६ पुगेको छ । हालसम्म २ करोड

बेलबारीको वडा नं ३ कोरोनाको जोखिम बन्दै

असोज २९, बेलबारी । कोरोनाको संख्या दिनप्रती दिन बढे संगै जोखिम पनि त्यत्तिकै बढ्न थालेको छ । २५ गते पिसिआर गरिएको १८ जनामा मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिकाको स्वास्थ प्रमुख सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए । आज आएको रिपोर्टमा १० जनामा कोरोना पुष्टि भएसंगै १ सय

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

असोज २९, काठमाडौ । पछिल्लो २४ घण्टाको अवधिमा थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताए । आज

बिश्व आत्महत्या रोकथाम दिबस: कोरोनाको संकटपछि आत्महत्याको अबस्था

गोपाल ढकाल, मनोविद         आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा "आत्महत्या रोकथाममा सबैको सहकार्य" रहेकोछ

बिनोद चौधरीले कोरोना संक्रमित

भदौ १२, मोरङ । सफल उद्योगी तथा ब्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

बेलबारीमा एकै परिवारका ७ जना सक्रमित, जम्मा १८ पुग्यो

भदौ ०१, बेलबारी । बेलबारीमा सोमबार मात्र १० जना थपिएका मध्ये एकै परिवारका ७ जना संक्रमित भएका छन् । परिवारका एक सदस्यमा एक हप्ता अघि कोरोना सक्रमित भएपछि उनका परिवारका सदस्य तथा सम्पर्कमा आएका जम्मा २१ जनाको परिक्षण गर्दा १० जनामा पुष्टी भएको र सक्रमित हुने १२ बर्ष देखी ६६

बेलबारी वडा नं २ लालभिति पुर्ण रुपमा शिल

श्रावण २४, बेलबारी । बेलबारी नगरपालिकाले लकडाउन गरे संगै वडा नं २ लालभिति बजार टोल पुर्ण रुपमा शिल गरेको छ । केही दिन अघि मात्र उक्त वडामा एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि गत शुक्रबारबाट वडालाई शिल गरिएको हो । वडाले शनिबार एक विज्ञप्ति निकाल्दै वडा नं २