स्वास्थ्य क्षेत्रका सम्पूर्ण सबै समस्याको अन्त्य गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

१८ मंसिर, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले हिजो सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन् । अस्पतालको समस्या अन्त्य गर्न र सर्वसुलभ

नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ गते सम्पन्न हुदै

१८ मंसिर काठमाडौँ । नेपाल नर्सिङ संघमा अघिल्लो निर्वाचनको बेला भन्दा यसपटक मतदाताको संख्या झण्डै दोब्बरले बढेको छ । नयाँ नेतृत्वको लागि आगामी ९ पुसमा हुन लागेको संघको निर्वाचनका लागि १५ हजार १५९ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मी राईले बताइन । अघिल्लो पटकको निर्वाचनमा भने यो संख्या ८

कलेजो कसरी बिग्रिन्छ, जोगाउन के गर्नुपर्छ ?

कलेजो  हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो

सबै प्राथमिक स्वास्थ् केन्द्रमा रेबिजको सुई

कात्तिक । सरकारले सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई ब्यवस्था गरेकाे छ । जसकाे लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुई भण्डारणको क्षमता भएका सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई पठाउन थालेको हाे । गत, साउनमा काभ्रेका एक युवकको रेबिजका कारण ज्यान गुमाएपछि विभागले सुई वितरण थालेको बताइएकाे छ ।

दैनिक कति पटक कफि पिउने

१३ कार्तिक । तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी