![नन्दराज राई बचाउ अभियनमा दक्षिण कोरियाबाट २ लाख, ५ सय ८ रुपैया सहयोग](https://i0.wp.com/www.satabdinews.com/wp-content/uploads/2022/03/QuickGrid_202238215356598.png?fit=2200%2C2200&ssl=1)
नन्दराज राई बचाउ अभियनमा दक्षिण कोरियाबाट २ लाख, ५ सय ८ रुपैया सहयोग
२३ फाल्गुन, मोरङ । मोरङ जिल्ला बेलबारी नगरपालिका वाड नं.-१० भाउन्ने बस्ने स्व. सबत बहादुर राई र सन्चु माया राईको छोरा नन्दराज राईको दुबै मृगौला फेल भई किष्ट कलेज र शिक्षण अस्पताल काठमांडौमा उपचार भईरहेको छ । उपचार गर्न रकम अभाबको कारण जीवनमरणको दोसाँधमा रहेको छ । उपचारमा आर्थिक अभावकै