१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ
१५ साउन २०७८, शुक्रबार । पछिल्लो साता विश्वभर कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्दै गएको छ । १७ देखि २५ जुलाईसम्मको तथ्यांकअनुसार यो अवधिमा आठ प्रतिशत संक्रमित वृद्धि भएको अधिकारीहरूको भनाइ छ । यो साता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले

