विद्यालय बन्द गर्ने सरकारको निर्णय

  ६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड

  ४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले

२४ घन्टामा नौ सय संक्रमित देखिए, ८१ बालबालिका:दैनिक बालबालिकामा संक्रमण बढ्दै

४ वैशाख २०७८, शनिबार ।  पछिल्लो २४ घन्टामा नौ सयजनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरूमध्ये ८१ जना विद्यालय उमेर समूह (१९ वर्षमुनिका)का बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६ हजार एक सय ५८ नमुना परीक्षण गर्दा नौ सय संक्रमित फेला परेका हुन् । उनीहरूमध्ये भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका

समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं

काठमाडौं । होली पर्व मनाउन भारतको हैदरावादबाट घर फर्किएका जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि २६ चैतमा एड्भान्स अस्पताल भर्ना भए । खोकी लाग्नुका साथै ज्वरो आएकाले पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । नारायण अस्पताल रिफर भएका उनको उनको दुवै फोक्सोमा कोभिड निमोनिया देखियो ।

चिनियाँ खोप लगाउन जहाज चढेर नेपाल आउन थाले भारतीय व्यापारी

भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका छन्  २ वैशाख २०७८, बिहीबार। चिनियाँ खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन् । भारतमा चिनियाँ खोप उपलब्ध छैन, चीनले आफ्नो खोप नलगाएका

प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे 

३१ चैत, काठमाडौं । प्रदेश १ मा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय  ४० पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार तीन सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा कोरोना संक्रमण फेला परेसँगै सक्रिय संक्रमितको संख्या एक सय ४० पुगेको हो ।    

भारतमा एकैदिन डेढ लाख नयाँ कोरोना संक्रमित भेटिए

२८ चैत, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ। दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन

चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउन सुरु

२५ चैत, काठमाडौं । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको आठ लाख डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो। पहिलो चरणमा यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी तथा अग्रपंक्तिमा काम

आठ लाख डोज खोप नेपाल आइपुग्यो

  काठमान्डौ। चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । कोरोना भाइरस फेरी विश्व भरि फैलिरहेको छ। यो खोप छिन् सरकारले निशुल्क नेपाल सरकार लाई दिएको हो। भारत सरकार वाट