जापानले पाँच मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

२८ वैशाख २०७८, मंगलबार। जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि

सर्वोच्चको अन्तरिम आदेश :अक्सिजन र अस्पतालको सहज ब्यवस्थापन गर

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको

एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हजार ७ जना संक्रमण मुक्त

बैशाख २७, काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १७ हजार ६२३ जनाको पिसिआर र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि

एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

बैशाख २४, काठमाडौ । कोरोनाको संख्या पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार

मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने नगरपालिकाको निर्णय  

२३ वैशाख २०७८, बिहीबार। डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएकाे गाडीलाई  एम्बुलेन्स बनाउने निर्णय  भएको छ ।  नगरप्रमुख  र  उपप्रमुख चढ्ने २३९ नम्बरकाे बोलेरो जिप जनताका लागि  एम्बुलेन्स बनाउने र नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यक्ष  बताए ।  सरकारी गाडीलाई यसरी एम्बुलेन्स र शववाहन बनाउने

मोरङ कोरोनाको उच्च जोखिममा : पूर्वाधार नहुँदा संक्रमण रोकथाम चुनौतीपूर्ण 

बिहिबार, बैशाख ०९, २०७८ ।  पूर्वाधार र जनशक्ति अभावसँगै खुला सीमाका कारण मोरङ पनि कोरोनाको उच्च जोखिममा छ । पहिलो चरणको संक्रमण शून्यमा झरेपछि विराटनगरमा स्थापना गरिएको प्रदेशस्तरीय कोभिड अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बिदा भइसकेका थिए । अस्पताललाई प्रदेश सरकारले मुटुरोग विशेष अस्पताल बनाउने तयारी गर्दै थियो । तर, केही

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

७ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

बैशाख ६ सोमबार । नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै

विराटनगरमा २४ जनासहित प्रदेशमा आज ५५ संक्रमित थपिए

विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको