कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्षण पत्र

झापा । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न नेविसंघ कनकाई नगरसमितीले कनकाई नगरपालिका, ईलाका प्रहरी कार्यलय, स्वास्थ बिभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगरप्रमुख पौडेललाई भेटी सङ्घका कनकाई नगरसभापती सागर ढकाल सहितको टोलिले कनकाई नगर भित्र भाइरस, को सङ्क्रमण हुन

कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस

१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन

फान्सबाट आएकी एक नेपाली विधाथीलाई कोरोनाको संक्रमण ; टेकुमा उपचार हुदै

१० चैत, काठमाडौं । सरकारले फ्रान्सबाट गत मंगलबार मात्र नेपाल आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी उक्त सूचना दिएको हो । ती व्यक्तिसँग सम्पर्कमा रहेकाहरुलाई हाल क्वारेन्टायनमा राखिएको मन्त्रालयले जनाएको छ । ती व्यक्ति १९ वर्षकी महिला हुन्

कोरोना संक्रमित भगवती रानाभाट अनुभव; निको हुने छाँटकाँट नदेखिएपछि सचेत रहन आग्रह

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटलाई कोरोना भाईरसको संक्रमण भएको छ । उनी १० दिन सम्म पनि आईसोलेशन बस्दा सम्म निको नहुने छाटकाट देखिए पछि सबै नेपालीहरलाई सचेत रहन आग्रहसमेत गरेका छ । संक्रमणको पीडादायी अनुभव इन्टरनेट सामाजिक सञ्‍जाल फेसबुकमा राख्ने आफ्नो सोच नभएको,

धरानमा एक चिनियाँ नागरिक प्रकाउ; स्वास्थ्य परिक्षणको लागि घोपा क्याम्प लगिदै

१० चैत, धरान । कोरोना भाईरसको संक्रमण विश्व भर फैलिरहेको बेला धरानमा भने एक चिनियाँ नागरिक प्रक्राउ परेको छ । धरानको मुटु भानुचोकबाट भागेर चतरा लाईन तिर चिनिया नागरिक प्रक्राउ परेको हो । उनलाई स्वास्थ्य परिक्षणको लागि वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । मेयर तिलक राई समेतको

क्वारेन्टाईन र आईसोलेशन वीच फरक के छ त ? हेर्नूहोस

विश्व यति बेला कोरोना भाईरसको संक्रमणले आतंकित पारिरहेको छ । तर यस वीचमा कोरोना भाईरस संगसंगै क्वारेन्टाइन र आईसोलेशन शब्द पनि आईरहेको छ ? यस शब्दको फरक के हो त ? क्वारेन्टाइन र आईसोलेशनको फरक:- क्वारेन्टाइन १. यो भाषा फ्रान्सबाट उत्पति भएको हो । २. क्वारेन्टाइन शब्दको अर्थ ४० हो

कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको एक युवा प्रक्राउ

८ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीबारे भ्रमपुर्ण अडियो रेकड गरि सामाजिक सञ्जाल मार्फत भाईरल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट

साप्ताहिक रुपमा चल्दै आईरहेको हाटबजार बन्द हुने

८ चेत, सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले साप्ताहिक रुपमा चल्दै आइृरहेको सम्पुर्ण हाटबजार बन्द गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्इृरसको रोकथाम र नियन्त्रणमा उच्च सतरकर्ता अपनाउनका लागि सम्पुर्ण हाटबजार बन्द गरिएको हो । चैत ६ गते बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको हो ।

बेलबारी नगरपालिकाद्वारा १५ बेडको आईसोलेशन कक्ष निर्माण

७ चैत, बेलबारी । बेलबारी नगरपालिकाले १५ वटा बेड भएको क्वारेन्टाइन तयार गरेको छ । बिहिबार कार्यपालिकाको वैठक बसि १५ बेडको आइसोलेशन वाड संचालन गर्ने निर्णय गरेको थियो । नगरपालिकाले आफ्नै बन्दै गरेको भवनमा दुई वटा कोठामा क्वारेन्टाइन तयार भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदिले बताए । कोरोना भाइरसको संक्रमण फैलिन

कोरोनाको संङकमण फैलिन नदिनको लागि नगरपालिकाद्धारा हात धुने सुविधाको व्यवस्था

७ चैत, बेलबारी । बेलबारी नगरपालिकाले कोरोना भाईरसको संङकमण फैलिन नदिनको लागि शुक्रबारबाट हात धुने सुविधाको व्यवस्था गरेको छ । शुक्रबार देखि नगरपालिकाले हात धुने व्यवस्था सुरु गरिको प्रवक्ता योगेन्द्र सुवेदीले बताए । नगरपालिकामा आउने सबै सेवाग्राहीलाई मध्यनजर गर्दै अनिवार्य हात धुने सुविधाको व्यवस्था गरिएको हो । कोरोना भाईरसको संङकमण