बेलबारी वडा नं २ लालभिति पुर्ण रुपमा शिल
श्रावण २४, बेलबारी । बेलबारी नगरपालिकाले लकडाउन गरे संगै वडा नं २ लालभिति बजार टोल पुर्ण रुपमा शिल गरेको छ । केही दिन अघि मात्र उक्त वडामा एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि गत शुक्रबारबाट वडालाई शिल गरिएको हो । वडाले शनिबार एक विज्ञप्ति निकाल्दै वडा नं २

