मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुदैं

बेलबारी । सितोरियो कराते संघ बेलबारीको आयोजनामा तिन दिने अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बेलबारी सितोरियो कराते संघ बेलबारी डोजोले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यहि मंसिर ६ गते देखि तीन दिन बेलबारी तमु बुद्धिष्ट गुम्बामा हुने

प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता हुने

सुन्दरहरैचा  ।  मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा मेयर कप वडा स्तरिय फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । सुन्दरहरैचा १० विराटचौकमा रहेको प्लानेट रिक्रीएसन सेन्टरद्वारा सञ्चालित प्लानेट फुटसलको आयोजना तथा सुन्दरहरैचा नगरपालिकाको मुख्य प्रवर्द्धनमा हुन लागेको उक्त फुटसल प्रतियोगिता कार्तिक २१ गते देखि शुरु हुने आयोजकले बताएको छ ।  

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले

ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उपाधि

बेलबारी । तेस्रो डाँगीहाट गोल्डकपको उपाधि ब्वाइज युनियन काठमाण्डौले जितेको छ । फाइनलमा धरान फुटबल क्लब सुनसरीलाई फाराकिलो गोल अन्तरले ब्वाइज युनियनले उपाधि हात पारेको हो । उपाधि हात पारेको ब्वाइज युनियनले नगद ३ लाख १ हजार, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको धरानले २ लाख १

आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा

बेलबारी । ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले हराउदैं धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी शुक्रबारको खेलको पहिलो हाफको

ब्वाइज युनियन फाइनल प्रवेश

बेलबारी । ब्वाइज क्लबलाई हराउदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौकै ब्वाइज क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै ब्वाइज युनियनले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी खेलमा १ गोल उपहार

बेलबारीमा अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगिता हुने

बेलबारी । बेलबारी नगरपालिका १ स्थित तमु गुम्बामा अन्तर्राष्ट्रिय सितेरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । नोवेल शिक्षण अस्पताल विराटनगरको मुख्य प्रयोजनमा आगामी मंसिर ६ गते देखि ८ गते सम्म प्रतियोगिता हुने बेलबारी सितेरियो कराते संघका अध्यक्ष सन्जय सुवेदीले बताउनु भयो । प्रतियोगितामा नेपाल सहित ८ देशको ६ सय

डाँगीहाट निलो सडनडेथमा पराजित

बेलबारी । डाँगीहाट फुटबल क्लब निलोलाइ हराउँदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियनले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा निर्धा्रित समयसम्म दुवै टिमबाट १–१ गोलको

धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश

बेलबारी । सुनसरीको धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सिराहा फुटबल क्लब गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेम्जोङ र प्रकाश बुढाथोकीले ३२,

धिमाल राष्ट्रिय फुटबल कपको ट्रफि प्रदर्शनी

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को ट्रफि, मेडल र जर्सी एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । आइतबार बिर्तामोड स्थित सि.टि. पार्टि प्यालेसको सभा कक्षमा विशेष कार्यक्रमका साथ ट्रफि, मेडल र जर्सी सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतियोगीताको ट्रफि प्रमुख अतिथि रहनु भएका धिमाल जातिय विकास केन्द्रका अध्यक्ष