बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश

२२ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले अन्तरले पराजित गर्दै बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले १

सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश

२१ मंसिर, केराबारी । केराबारी–९ कुसुमेमा जारी कुसुमे उद्यौली फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेटाङ फुटबल क्लबलाई २–३ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । सशस्त्रको तर्फबाट योगेश बुर्जाले १ गोल र आकाश

“दोस्रो कुसुमे उधौली कप – २०७६” उद्द्घाटन, आयोजक टिमलाई हराउदै झापा विजयी ।

२० मंसिर, मोरङ । मोरङको केराबारीमा कुसुमे साइनिङ क्लबद्वारा आयोजित खुल्ला नकाआउट फुटबल प्रतियोगिता "दोस्रो कुसुमे उधौली कप - २०७६" को औपचारी रुपमा उद्द्घाटन भएको छ । किरातहरुको महान उधौली पर्वको उपलक्ष्यमा आयोजित दोस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिताको उद्धघाटन केराबारी गाउँपालीका उप-प्रमुख शान्ति लिम्बु भुजेलले दिप प्रज्ज्वलका साथै बेलुन

कुसुमे साईनिङ क्लवद्धारा दोस्रो कुसुमे उभौली कप हुदै

१९ मङ्सिर, मोरङ । मोरङको केराबारी - ९ कुसुमेमा यहि मङ्सिर २० गते बाट " दोश्रो कुसुमे उद्यौली कप २०७६ " हुने भएको छ । कुसुमे साईनिङ क्लवद्धारा आयोजित फुटबल  प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । खेलमैदान मर्मत तथा उद्घाटन कार्यक्रमको व्यवस्थापनको तयारी भएको बताएका छन् । फुटबल

आत्मानन्द गोल्डकपकाे १२औं संस्करणमा दार्जिलिङकाे विजयी सुरुवात

११ मसिर,  इलाम । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि सुरू आत्मानन्द गोल्डकपमा पाहुना टाेली मानेभञ्जयाङ स्पोर्टीङ क्लब दार्जिलिङले विजयी सुरूवात गरेको छ । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिसँग भएकाे पहिलाे खेलमा सडेनदेथमा दार्जिलिङ खेलकाे दाेसरो चरणमा प्रवेश गरेको हो ।

धिमाल राष्ट्रिय फूटबल कप सुरु, उद्घाटन खेलमा कानेपोखरीको जित

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को पहिलो संस्करण झापाको डोमालाल राजवंशी रंगशाला, बिर्तामोडमा सुरु भएको छ । शनिवार डोमालाल राजवंशी रंगशालामा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले चेराक प्रज्जवलन तथा ट्रफि अनावरण गरि प्रतियोगीताको सुभारम्भ गर्नु भयो । उद्घाटन खेलमा कानेपोखरी गाउँपालिकाले जित हासिल गरेको छ

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपालमा

काठमाडौ, कार्तिक ३० । भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्। उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने छन् । बालअधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो ।

पूर्वाञ्चल गोल्डकपकाे उपाधी आर्मीको हातमा

२५ कार्तिक झापा । झापाको बिर्तामोडमा डोमालाल राजबंशी रंगशालामा भएको प्रथम हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि बिभागीय क्लब त्रिभुवन आर्मीले हात पारेको छ । कप्तान टेकबहादुर बुढाथोकी नायक बन्दा आर्मीले उपाधि हात पारेको हो । जायोन स्पोर्टस क्लबद्धारा आयोजित गोल्डकपको बिजेता आर्मीले चर्च ब्वाइज युनाइटेडमाथी २–० ले हरायो । आधा

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाण्डौं । नेपालमा हुने भनिएको फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको

यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । मूख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र