आज देखी डाँगिहाट गोल्डकप
बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप आज आइतबार देखी सुरु हुने भएको छ । डाँगीहाट फुटबल क्लवले आयोजना गरेको तेश्रो डाँगीहाट फुटबल प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष छत्र लिम्बुले जनाएका छन । बेलबारी नगरपालिकाको वार्ड नम्बर १०, भाउन्नेको प्रस्तावित रंगशालामा हुने फुटबल प्रतियोगीता, क्लवको तेश्रो श्रृंखला