चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उपाधी हिमालयन शेर्पा क्लबले चुम्यो
कार्तिक १७, बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगाशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौ विजयी भएको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध जित हासिल गरेको हो । खेलमा हिमालयनले एपीएफविरुद्ध ३–१ को गोल