बेलबारीले गुमाए दुई अग्रज अभिभावक
बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु

