बेलबारी नगरपालिकाको गेट अगाडी “हामी बिदेशी बोका/बाख्रा होइनौं” भन्दै बिरोध कार्यक्रम
३१ जेठ, बेलबारी । मोरङ स्थित बेलबारी नगरपालिकाको गेट अगाडि बेलबारीको अग्रगामी युवाहरुको समुहले बोयल बाख्रामा भएको भष्टाचारको विरुद्धमा घरेलु बाख्रा प्रदर्शन सहित बिरोध कार्यक्रम सम्पन्न भएको छ । बिरोध कार्यक्रममा युवाहरुले बाख्राको घाटीमा प्ले कार्ड राखि हामी बिदेश बोका होईनौं, नेपाली बोका हौं, हामीलाई बिदेशी भन्न पाईन्न, हामी चहाज

