आठपहरिया स्वायत्त क्षेत्र समिती गठन, अध्यक्षमा जितेन्द्र

धनकुटा । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिती अन्तर्गत आठपहरिया स्वायत्त क्षेत्र समिती जितेन्द्र आठपहरियाको अध्यक्षतामा तदर्थ समिती गठन भएको छ । धनकुटा स्थित पार्टि कार्यालयमा बुधबार भएको भेलाले जितेन्द्र आठपहरियाको अध्यक्षतामा आठपहरिया स्वायत्त क्षेत्र समिति गठन भएको हो । त्यस्तै समितिको उपाध्यक्षमा अमर आठपहरिया, सचिवमा सोनिका आठपहरिया, सह सचिवमा सन्सारबहादुर

प्रम ओलीलाई कालो झण्डा देखाउने ४ विद्यार्थी नेता पक्राउ

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने  समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशक सापकोटा लगायतका ४ विद्यार्थी नेतालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री

गोकुल बाँस्कोटाको घुस काण्डको समचार नयाँ पत्रिकाले छाप्न नमानेपछि पत्रकारले दिए राजिनामा

काठमाडौं– सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डको समचार छाप्न नमानेपछि नयाँ पत्रिका दैनिकका पत्रकारले राजिनामा दिएका छन्। नयाँ पत्रीका दैनिकका पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन् । सामाजिक संजालमा एक पोष्ट लेख्दै

धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने

बेलबारी । नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश भन्ने मुल नाराका साथ धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने   भएको छ । समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा चैत्र १ र २ गते धरानमा लिम्बुवान भेला हुने भएको हो । चैत्र १ गते हुने भेलाको उद्घाटन सत्रमा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिमा मातृका धिमाल

पथरी । लिम्बुवान, किराँत संयुक्त संघर्ष समिति मोरङको संयोजकमा मातृका धिमाल चयन हुनु भएको छ । मंगलबार पथरीमा भएको भेलाले धिमाललाई संयोजकमा चयन गरेको हो । समाजवादी पार्टि निकट लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य रहेका धिमाल लिम्बुवान आन्दोलनमा लामो समय देखि सकृय छन् । त्यस्तै भेलाले सदस्य सचिवमा योवाहाङ लिम्बुलाई

रक्तदानपछि बिस्कुट नपाएको रिसमा आफै रगत पिए

फागुन ४ ऐजेन्सी । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ । रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले ररक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा रक्तदान गरेका

ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी

फागुन १, सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जर झैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्स एपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एप सञ्चार

समाजवादी युवा संघ, लिम्बूवान समितिको अध्यक्षमा शरणहाङ

दमक । समाजवादी पार्टी, लिम्बूवान राष्ट्रिय समितिले शरणहाङ जवेगुको अध्यक्षतामा समाजवादी युवा संघ, लिम्बूवान समितिको गठन सम्पन्न गरेको छ । शनिवार झापाको दमकमा भएको युवाहरुको भेलाले जवेगुको अध्यक्षतामा ८६ जना सदस्य समाजवादी युवा संघ लिम्बूवान समितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा गंगा दुलाल, नरेश माङमू, जसहाङ लिम्बू, सचिव सुमन

स्मृति राईको अध्यक्षतामा सबियु धनकुटा बहुमुखी क्याम्पस गठन

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा समाजबादी विद्यार्थी युनियन इकाई कार्यसमिति गठन भएको छ । सम्मेलनबाट अध्यक्ष स्मृति राई, उपाध्यक्ष देबिका राई, सुष्मा राई, सचिब दिल कुमारी तामाङ, सह सचिब नमिता लिम्बु, कोषाध्यक्षमा सुजन राई र अन्य १७ सदस्य गरि २३ कार्यसमितिको चयन गरिएको छ । केन्द्रीय सचिब रामचन्द्र राईको प्रमुख

स्विडेनका १७ बर्षिय किशोरी नोबेल शान्ती पुरस्कारका लागि मनोनयन

काठमाण्डौ ।  स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को