चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न !
काठमाडौं। चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १०६ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन् । अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ । कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरेका छन् । तस्वीरमा

